सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत, १ चैत   १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।…

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपाससंचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपाससंचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, १ चैत   गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपाससंचालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सावीरगंज महानगरपालिका–२० घर भई सोही महानगरपालिका–३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको…

  • ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान

    ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान

    काठमाडौं, १ चैत   नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २७औं समूह अन्तर्गत उनीहरूलाई उक्त...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, २९ फागुन   टोखा नगरपालिका-८ बानियाँटार डेरा गरी बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-२ घर भएकी ३७ वर्षीयासाबित्रा कुमारी कडेलको कोठबाट ल्यापटप १ थान, मोबाइल १ थान, सुनको मंगल सुत्र १ थान र सुनको झुम्का १ थान गरी करिब १...

  • आगालगीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगालगीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २९ फागुन   दार्चुला, शैल्यशिखर नगरपालिका-४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धादिङ, खनियाबास गाउँपालिका-२ झार्लाङ बस्ने मोहन तामाङको घरमा बुधबार राति आगलागी...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, २९ फागुन   ​गोरखा, सिरानचोक गाउँपालिका-७ घर भई पालुङटार नगरपालिका-१ पाउरोटी भण्डार डेरा गरी बस्ने ४९ वर्षीय तुल बहादुर तामाङ सोही ठाउँस्थित कटेरोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । ​सप्तरी, शम्भुनाथ नगरपालिका-१२ डेढहवा पोखरीस्थित हटियाको टहरामा सोही नगरपालिका-१०...

  • सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं, २९ फागुन नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ ज्यामिरे चेक पोष्ट नजिक सडकमा बर्दियाबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०१९६ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ललितपुर महानगरपालिका-१४ बस्ने ६३ वर्षीया ममता कुँवरको मृत्यु भएको छ...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    उदयपुर, २९ फागुन   १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-५ शिखरमाडी बस्ने २४ वर्षीय कृष्ण परियार र २४ वर्षीय भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    काठमाडौं, २९ फागुन ​काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान...