राजनिति

प्रधानमन्त्री कार्कीको सिधा प्रश्न— ‘सुहाङ, चुनाव उठ्ने तयारी के छ?’

प्रधानमन्त्री कार्कीको सिधा प्रश्न— ‘सुहाङ, चुनाव उठ्ने तयारी के छ?’

‘देश युवाले नै हाँक्नुपर्छ’ भन्दै सिंहदरबारमै दह्रो सन्देश काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, स्थिरता र कानुनको शासन कायम गर्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट घोषणा गरेकी छन्। सिंहदरबारमा इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न आग्रह गरिन्। ‘हामी चुनाव…

पृथ्वी जयन्तीलाई भव्य बनाउने तयारी! राप्रपाले बनायो लिङ्देन नेतृत्वको मूल समिति

पृथ्वी जयन्तीलाई भव्य बनाउने तयारी! राप्रपाले बनायो लिङ्देन नेतृत्वको मूल समिति

काठमाडौँ ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउने तयारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुटेको छ। यसैक्रममा राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पुस २७ गते मनाइने पृथ्वी जयन्तीका लागि मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरिएका छन्। राप्रपाले २०६४ सालदेखि…

  • तीन महिनापछि जीवन जितेर स्वदेश फर्कँदै झलनाथ खनालकी पत्नी रविलक्ष्मी

    तीन महिनापछि जीवन जितेर स्वदेश फर्कँदै झलनाथ खनालकी पत्नी रविलक्ष्मी

    आईसियु, हात गुमाउने पीडा र मृत्युको छायाँ चिरेर आशाको घरफिर्ती काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी, प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म चलेको जीवन–मरणको संघर्षपछि अन्ततः स्वदेश फर्कँदै छिन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालको आईसियु, जनरल वार्ड र निरन्तर उपचारको कठिन...