एमाले नेतृत्व चयनमा अप्रत्याशित ब्रेक, प्राविधिक समस्याले मतदान स्थगित
काठमाडौं, पुस १ — नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान अन्तिम समयमा स्थगित गरिएको छ। प्रतिनिधिहरू मतदानका लागि लाइनमा उभिइसकेको अवस्थामा मतदान रोकिँदा हलमा अचानक अन्योलको अवस्था सिर्जना भएको थियो। निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार अब...


