राजनिति

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

‘मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण हुनेछौँ’ काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो ।…

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो ।…

  • रास्वपाका नेत्री राई एमालेका प्रवेश

    रास्वपाका नेत्री राई एमालेका प्रवेश

    झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी...

  • चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता :

    चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता :

    आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको हुँदा दुवै तर्फका उम्मेदवारको नामावली...