एमाले उपमहासचिवमा लेखराज भट्ट निर्वाचित, राष्ट्रिय राजनीतिमा कैलालीको बलियो उदय
एमाले उपमहासचिवमा लेखराज भट्ट, रावलसहित ५ जना केन्द्रीय सदस्य निर्वाचित धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको कैलाली जिल्लाले ऐतिहासिक सफलता हात पारेको छ। पार्टीको केन्द्रीय राजनीतिमा कैलालीको प्रभावशाली उपस्थिति देखिँदै लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित...


