लालबन्दीबाट राष्ट्रिय राजनीतिसम्म: निस्वार्थ सेवाकी प्रतीक सरिता दाहालको उदय
लालबन्दी, सर्लाही । समाजसेवा र निस्वार्थ नेतृत्वको प्रतीक बनेकी सरिता दाहाल अहिले स्थानीयदेखि राष्ट्रिय राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा छिन्। ४८ वर्षीया दाहाल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी २ प्रदेश सदस्यका रूपमा सक्रिय रहँदै जनताको विश्वास जित्दै आएकी छन्। दाहाल कुनै सामान्य...


