इन्स्योरेन्स खबर

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमाविशेष छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमाविशेष छुट ।

बैशाख १७, २०८२ आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमाविशेष छुट । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमाउपचारसेवा लिदा १०% छुट साथै औषधि खरिदमा ५% छुटप्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र ह्याम्सअस्पताल ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधाआदान प्रदान…

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

काठमाण्डौँ, बैशाख ०७, २०८२ आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीकाउच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा श्रीमतीसुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्टएम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ । श्रीमती सुशिलारोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरुमध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा”योजना को सद्भावनादुत हुन सफल हुनुभएको हो ।…

  • सिटिजन लाइफको साधारणसभा सम्पन्न

    सिटिजन लाइफको साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेको अध्यक्षतामा आज  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा भब्यताकासाथ सम्पन्न भएको छ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत)...

  • सलिकोले सञ्चालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

    सलिकोले सञ्चालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश...

  • सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

    सलिकोको दुई दिने कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही पुस १९ र २० गते इटहरीको होटल बरण्डामा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्ने उद्देश्यसाथ तालिम आयोजना गरिएको हो । कार्यक्रममा...

Page 4 of 41234