आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमाविशेष छुट ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २०% छुटप्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र लुम्बिनी केवलकार प्रा. ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारिभएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितलेकम्पनीको मोबाइल एप(क्ष्ःभ् ीक्ष्ँभ् ःयदष्भि बउउ) मा रहेको बीमालेखदेखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीलेकम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धप्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमितअभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदानगर्नेछ ।
साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमागई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारीबनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीयबनाउँदै लैजानेछ लक्ष्य लिएको छ ।
✍🏻✍🏻📸📸
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।



प्रतिकृया दिनुहोस्