आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमाविशेष छुट ।
![]()
बैशाख १७, २०८२
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमाविशेष छुट ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमाउपचारसेवा लिदा १०% छुट साथै औषधि खरिदमा ५% छुटप्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र ह्याम्सअस्पताल ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधाआदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधाप्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइलएप(IME LIFE Mobile app) मा रहेको बीमालेख देखाइछुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीलेकम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरिउक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिकसम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथैअर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथाकर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदानगर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउनकम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज रस्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको छ ।
✍🏻✍🏻📸📸
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।



प्रतिकृया दिनुहोस्