आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवालिदा १०% छुट प्राप्त हुने भएके छ भने वेलनेस प्याकेजमा विषेशसहुलियत...


