आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
- thantikhabar
- April 21, 2025
161.2K
SHARES

काठमाण्डौँ, बैशाख ०७, २०८२
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीकाउच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा श्रीमतीसुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्टएम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ । श्रीमती सुशिलारोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरुमध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा”योजना को सद्भावनादुत हुन सफल हुनुभएको हो । यसै कार्यक्रममाकम्पनीले उहाँको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ ।यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भईकामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूलेकम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता रव्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिनेकम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताउनुभयो ।
📸📸✍🏻✍🏻
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं !
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्