इन्स्योरेन्स खबर

एशियन लाइफको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

एशियन लाइफको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री…

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेताघिमिरे सम्मानित ।

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेताघिमिरे सम्मानित ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व.२०८१/०८२ कालागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब”मा पुग्न सफलहनु भएकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलेपहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गर्नु भएको थियो । सोअवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेकोछ । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यलेउक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका…

  • सन नेपाल लाइफको लिलामी सेयर असार २३ गतेदेखि बिक्री खुला

    सन नेपाल लाइफको लिलामी सेयर असार २३ गतेदेखि बिक्री खुला

    काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ । कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद...

  • प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको  सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैठकको निर्णय अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...

Page 3 of 41234