धर्म/संस्कृति

टोपी दिवसको हार्दिक शुभकामना !

टोपी दिवसको हार्दिक शुभकामना !

टोपी दिवसको हार्दिक शुभकामना ! नेपाली पहिचान, स्वाभिमान र गौरवको प्रतीक ढाका तथा भादगौले टोपीलाई सम्मान गर्दै प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डरको जनवरी १ तारिखमा मनाइने टोपी दिवसले हामी सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। टोपी केवल पहिरन मात्र नभई नेपाली इतिहास, संस्कृति, परम्परा र राष्ट्रिय अस्मिताको जीवन्त प्रतीक हो। नेपाल बहुजातीय,…

नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना

नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना

नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा गण्डकी पब्लिक बोर्डिङ स्कुल परिवारका आदरणीय शिक्षकज्यूहरू, प्रिय विद्यार्थीहरू तथा सम्माननीय अभिभावकज्यूहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाली टोपीले हाम्रो मौलिक पहिचान, संस्कार र गौरवलाई झल्काउँछ भने नयाँ वर्षले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सम्भावनाको सुरुवात गराउँछ। आउँदो वर्षले शिक्षकहरूमा थप समर्पण, विद्यार्थीहरूमा अनुशासन…

  • चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्य तयारीमा

    चितवनको पर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु सहअस्तित्व र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १५औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ।डिसेम्बर २६ देखि २८ सम्म सञ्चालन हुने महोत्सवमा हात्ती शोभायात्रा, सांस्कृतिक कार्यक्रम, हात्ती खेलकुद, पर्यटन प्रवर्द्धन गतिविधि तथा विविध...

  • किरात समुदायले मनायो उधौली साकेला, सांस्कृतिक रङ्गले भरियो पूर्वी पहाड

    किरात समुदायले मनायो उधौली साकेला, सांस्कृतिक रङ्गले भरियो पूर्वी पहाड

    खोटाङ/काठमाडौं — प्रकृति पूजक किरात समुदायले मङ्सिरे पूर्णिमादेखि सुरु हुने उधौली साकेला धूमधामसँग मनाउन थालेका छन्। खोटाङको मझुवागढी, धरान र काठमाडौँसहित पूर्वी पहाडी भेगका गाउँ–सहरमा समुदायका युवायुवती साकेला सिली नाच गर्दै सांस्कृतिक रंग थपिरहेका छन्। साकेला पर्वमा चम्मर, झ्याम्टा, ढोल–झ्याम्टा...

  • काठमाडौंमा मनाइयो ज्यापु दिवस र य:मरी पुन्हि, र्‍यालीमा रंगीन उत्सव

    काठमाडौंमा मनाइयो ज्यापु दिवस र य:मरी पुन्हि, र्‍यालीमा रंगीन उत्सव

    काठमाडौं — काठमाडौंको हाँडीगाउँमा बिहीबार नेवार समुदायले ज्यापु दिवस र य:मरी पुन्हि धूमधामसँग मनाएका छन्। विशेष र्‍याली हाँडीगाउँबाट सुरु भई बसन्तपुर दरबार स्क्वायरसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले परम्परागत लुगा र सांस्कृतिक नाचगानका साथ उत्सवलाई अझै रंगीन बनाएका थिए। सो अवसरमा...