किरात समुदायले मनायो उधौली साकेला, सांस्कृतिक रङ्गले भरियो पूर्वी पहाड
- thantikhabar
- December 4, 2025
105
SHARES
खोटाङ/काठमाडौं — प्रकृति पूजक किरात समुदायले मङ्सिरे पूर्णिमादेखि सुरु हुने उधौली साकेला धूमधामसँग मनाउन थालेका छन्। खोटाङको मझुवागढी, धरान र काठमाडौँसहित पूर्वी पहाडी भेगका गाउँ–सहरमा समुदायका युवायुवती साकेला सिली नाच गर्दै सांस्कृतिक रंग थपिरहेका छन्।
साकेला पर्वमा चम्मर, झ्याम्टा, ढोल–झ्याम्टा र मौलिक गहनामा सजिएका युवायुवती गोलो घेरामा बसि गीतमा ताल मिलाउँदै नाच्ने परम्परा छ। यस पर्वको मूल उद्देश्य अन्नको सह बसोस्, अनिकाल नहोस् र पुर्खाप्रति सम्मान प्रकट गर्नु हो।
किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले वर्षमा दुई पटक—उधौली र उभौली—साकेला पर्व भव्यताका साथ मनाउने गर्दछन्।
“साकेला हाम्रो पहिचान हो, हामीले आफ्ना पुर्खाको संस्कृति जगेर्ना गर्नुपर्छ,” युवती निरुता राई भन्छिन्।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्