नेपाली टोपी दिवसको गौरवमय सम्मानसहित, अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।

नेपाली टोपी दिवसको गौरवमय सम्मानसहित, अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।

नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना !

नेपाली पहिचान, संस्कार र राष्ट्रिय गौरवको प्रतीक नेपाली टोपी दिवस तथा आशा, सम्भावना र नवीन संकल्प बोकेको अंग्रेजी नयाँ वर्ष २०२६को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नेपाली टोपीले हाम्रो मौलिक संस्कृति, स्वाभिमान र एकताको भावना झल्काउँछ भने नयाँ वर्षले व्यक्तिगत, सामाजिक तथा व्यावसायिक जीवनमा सकारात्मक सोच, नवप्रवर्तन र दिगो सफलताको बाटो खोलोस् भन्ने कामना गर्दछु।

आगामी वर्षले शान्ति, समृद्धि, आपसी सद्भाव, जिम्मेवार सञ्चार र राष्ट्र निर्माणमा सबै क्षेत्रको सार्थक योगदान अभिवृद्धि गराओस्। तपाईँहरू सबैको जीवनमा स्वास्थ्य, खुशी, प्रगति र निरन्तर सफलता मिलोस् भन्ने हार्दिक कामना गर्दछु।

नेपाली टोपी दिवसको गौरवमय सम्मानसहित
अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना।

✍🏻 दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत (CEO)
मिडिया ठाँटी प्रा. लि.
बालाजु–१६, काठमाडौं, नेपाल !