🪔दीपावली/तिहार : एक बहुआयामिक महत्त्वका पर्व ✍️ लेखक: डा. विजय दत्त
📆 19 अक्टोबर 2025 काठमाडौं, नेपाल — "शुभं करोति कल्याणं आरोग्यं धनवैभवम्। सर्वशत्रु विनाशाय दीपज्योति नमोऽस्तुते।।" शरद ऋतुको सुनौलो छायामा आउने दीपावली — नेपाली समाजमा ‘तिहार’ को नामले पनि परिचित — एउटा मात्र पर्व होइन, बहुआयामिक अर्थ बोकेको एउटा जीवनदर्शन...


