धर्म/संस्कृति

श्रीगलेश्वर आश्रममा ऐतिहासिक क्षण : श्रीगुरुनिवास भवनको भव्य शिलान्यास सम्पन्न

श्रीगलेश्वर आश्रममा ऐतिहासिक क्षण : श्रीगुरुनिवास भवनको भव्य शिलान्यास सम्पन्न

चितवन, फाल्गुन २४ – श्रीगलेश्वर आश्रम परिसर आज वैदिक मन्त्रध्वनि, हवनको सुगन्ध र भक्तजनको उल्लासले गुन्जायमान बन्यो, जब श्रीगुरुनिवास भवन निर्माणार्थ भव्य शिलान्यास कार्यक्रम गरिमामय रूपमा सम्पन्न भयो। कार्यक्रम परमपूज्य स्वामी श्री आत्मानन्द गिरि महाराजको पावन समुपस्थितिमा सम्पन्न भएको हो। वैदिक सनातन परम्पराको उज्यालो सन्देश वैदिक सनातन संस्कृतिमा वर्णित चतुर्विध पुरुषार्थ — धर्म, अर्थ, काम र…

महाशिवरात्रि: चेतनाका बहुआयामिक व्रत र पर्व

महाशिवरात्रि: चेतनाका बहुआयामिक व्रत र पर्व

एक लौकिक, धार्मिक, दार्शनिक, आध्यात्मिक तथा ओम शान्तिपरक दर्शनात्मक विश्लेषण – डा. विजय दत्त शिव शब्दको निर्माण संस्कृत भाषाको “शि”धातुबाट बनेको हो जसको अर्थ शेते हुन्छ नेपालीमा शयन गर्नु/शान्त गर्नु/विश्राम गर्नु हो । जहा सबैले शान्ति वा विश्राम पाउने । व्याकरणविद अनुसार, शिव को अर्थ “शि”कल्याण + “व” वाचक प्रत्यय हो जसको अर्थ कल्याणस्वरुप/मंगलकारी/सौम्य हुन्छ ।…

  • “मुस्ताङको सांस्कृतिक झलक काठमाडौंमा: राष्ट्रिय नाचघर रंगिन ”

    “मुस्ताङको सांस्कृतिक झलक काठमाडौंमा: राष्ट्रिय नाचघर रंगिन ”

    माघ २६, काठमाडौं – मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरूले थकाली र गुरुङ भाषामा आफ्नो मौलिक नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई...

  • धर्म, परिवार र मानवताप्रतिको सम्मान : डा. बाबुराम भट्टराईको भावनात्मक स्मरण

    धर्म, परिवार र मानवताप्रतिको सम्मान : डा. बाबुराम भट्टराईको भावनात्मक स्मरण

    काठमाडौं — पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत साझा गर्नुभएको एक भावनात्मक स्मरणले सार्वजनिक ध्यान आकर्षित गरेको छ। उनले भारतको तमिलनाडुस्थित हिन्दू धर्मका प्रमुख पवित्र धामहरूमध्ये एक रामेश्वरम् भ्रमणका क्रममा आफ्ना पूज्य पिता...

  • देवघाटधाममा ऐतिहासिक हवनात्मक शतचण्डी महायज्ञ

    देवघाटधाममा ऐतिहासिक हवनात्मक शतचण्डी महायज्ञ

    गलेश्वर आश्रमको ९००औँ शताब्दीको पावन अवसरमा भव्य धार्मिक अनुष्ठान चितवन, देवभूमि नेपालकै पवित्र त्रिवेणी संगमस्थल देवघाटधाम एकपटक फेरि आध्यात्मिक ऊर्जा र वैदिक अनुष्ठानले गुन्जायमान हुने भएको छ। अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वरबाबाको ध्यान, तपस्या र साधनाबाट दीर्घकालदेखि उज्यालो फैलाउँदै आएको गलेश्वर...

  • खडानन्द भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

    खडानन्द भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

    काठमाडौं – मिडिया ठाँटी प्रा. लि. का प्रबन्ध निर्देशक खडानन्द भट्ट ले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “वसन्त पञ्चमी ज्ञान, संस्कार र विवेकको पर्व हो। माँ सरस्वतीको आशीर्वादले सबैको...

  • रामचन्द्र भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

    रामचन्द्र भट्टद्वारा वसन्त पञ्चमीको विशेष शुभकामना

    काठमाडौं – आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा, गण्डकी पब्लिक बोर्डिङ स्कूलका सर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्बन्धित सबैमा हार्दिक शुभकामना व्यक्त गरिएको छ। प्रिन्सिपल रामचन्द्र भट्ट ले भन्नुभयो, “वसन्त पञ्चमी ज्ञान, संस्कार र विवेकको पर्व हो। माँ सरस्वतीको...