एनएमबी बैंकको सी. इ. ओ. मा गोविन्द घिमिरे नियुक्त !
काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सी. इ. ओ. मा नियुक्त गर्ने निर्णय गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट विदाई भै रिक्त हुन लागेको प्रमुख कार्यकारी अधिकृत पदको रुपमा…


