Author: thantikhabar

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन…

डुबेर मृत्यु

डुबेर मृत्यु

सुनसरी, १३ फागुन रामधुनी नगरपालिका-६ सिशुवा बस्ने अजित सुनुवारकोछोरा ३ वर्षीय सरिन सुनुवारको घर नजिकै रहेको पैनीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको ओम साई अस्पताल झम्कामाउपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 श्रोत प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी…

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    सवारी दुर्घटनामा एक जनाको मृत्यु

    झापा, १३ फागुन   गौरीगंज गाउँपालिका-१ स्थित सडकमा कुञ्जिबारीबाटधानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षीनगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमाउपचारको...

  • स्रोत नखुलेको रकम सहित पक्राउ

    स्रोत नखुलेको रकम सहित पक्राउ

    सर्लाही, १३ फागुन मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको रकम ७ लाख ५८ हजार ३ सय १० रूपैयाँ सहित भारत बिहार सितामाढी ग्रामपञ्चायत बिसनपुर-१५ बस्ने २२ वर्षीय चन्दन कुमार महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको...

  • ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १३ फागुन   ​ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते...

  • हत्या गरेको अभियोगमा पक्राउ

    हत्या गरेको अभियोगमा पक्राउ

    रोल्पा, १३ फागुन   आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ थुम्का बस्ने ४० वर्षीय खिमलाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खिम लालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमैमृत्यु भएको भन्ने खबर प्रात हुनासाथ...

  • अवैध लागूऔषध सहित तीन जना पक्राउ

    अवैध लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं, १३ फागुन   बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १३ फागुन इलाम, माई नगरपालिका-८ संघुरूखोला बस्ने गोबिन्द बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । गुल्मी, चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १३ फागुन झापा, दमक नगरपालिका-१ मामाचोक बस्ने ६५ वर्षीयदिल बहादुर लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित प्रतिक्षालयको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला...