मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १३ फागुन

झापा, दमक नगरपालिका-१ मामाचोक बस्ने ६५ वर्षीयदिल बहादुर लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित प्रतिक्षालयको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दार्चुला, शैल्यशिखर नगरपालिका-९ बस्कोटस्थित चमलिया नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)