Author: thantikhabar

“त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota

“त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota

आज त्रिशूली रोएको छ, ढलेका घरका भित्तासँगै कसैको सपना ढलेको छ, कसैको आँगन सुनसान भएको छ, कसैको बाल्यकालका सम्झनाहरू भग्नावशेषभित्र पुरिएका छन्। तर सुन त्रिशूली— तिम्रा ढुंगा फुटेका हुन्, हाम्रो हिम्मत फुटेको छैन। तिम्रा संरचना ढलेका हुन्, हाम्रो भविष्य ढलेको छैन। आँसु पुछौँ, तर तथ्य नलुकाऔँ। पीडा सम्झौँ, तर तथ्याङ्क पनि लेखौँ। कति घर ढले?…

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत

काठमाडौं, २२ भदौ। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विपद्को संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत अफवाह र भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। यसैक्रममा सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई…

  • हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

    हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

    म्याग्दी, २२ भदौ। आफ्नै हजुरआमा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या गरेको अभियोगमा बेनी नगरपालिका–२ खबरा बस्ने २५ वर्षीय आशिष बरुवाललाई प्रहरीले पक्राउ गरेको छ। आशिषले धारिलो हतियार दाउ प्रहार गरी मनकुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट...

  • गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

    गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

    काठमाडौं, २४ भदौ। गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा गृहसचिव शर्मालाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका...

  • हिमालयन होटलको कोठामा महिला मृत फेला

    हिमालयन होटलको कोठामा महिला मृत फेला

    काठमाडौं, २४ भदौ। काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित हिमालयन होटलको कोठा नम्बर २०४ मा तारकेश्वर नगरपालिका–५ गोलढुंगा घर भएकी ४० वर्षीया मैया पुतुवार मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

    काठमाडौं, २४ भदौ। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्। सुनसरी, धरान उपमहानगरपालिका–८ गुँरास चोकमा प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीले को.८ प ३३३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

  • कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

    कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

    काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–स्थित लोकन्थली बस्ने तथा सप्तरीको सुरुङ्गा नगरपालिका–५ घर भएका २४ वर्षीय मोहमद...

  • चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

    चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु

    चितवन, २५ भदौ । रत्ननगर नगरपालिका–३ स्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना.३ ख ५१८७ नम्बरको ट्रकले बिहीबार बिहान ना.३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार मकवानपुरको...

Page 1 of 4041234Next ›Last »