Author: thantikhabar

डुबेर मृत्यु

डुबेर मृत्यु

बारा, १२ फागुन सुवर्ण गाउँपालिका-६ मझरियाटोलस्थित उत्तरबारी पोखरीमा डुबेर सोही ठाउँ बस्ने ८५ वर्षीया शिवकली देवीको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष)

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुंगा, १२ फागुन २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका-५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । नेत्र बहादुरले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी यसमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ…

  • बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १२ फागुन बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने...

  • पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

    पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

    मकवानपुर, १२ फागुन ​हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

    काठमाडौं, १२  फागुन ​बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१अम्लेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले उनलाई उक्त...

  • अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

    अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

    काठमाडौं, १२ फागुन अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीयएकनाथ दशरथ खाडेकर, १९ वर्षीय...

  • सालकको खपेटा सहित चार जना पक्राउ

    सालकको खपेटा सहित चार जना पक्राउ

    काठमाडौं, १२ फागुन गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट...