Author: thantikhabar

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ । भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई…

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १४ फागुन ​चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ​धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीय बच्चु परियार बुधबार मृतअवस्थामा फेला परेका छन् । ​धनकुटा, महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७०वर्षीय भक्त बहादुर बस्नेत घर नजिकै आछामे डाँडाको खोल्सामा…

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    बाँके, १४ फागुन   ​खजुरा गाउँपालिका-५ रजनवा बस्ने २८ वर्षीय श्याम सुन्दर कुर्मीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी हस्पिटल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    कास्की, १४ फागुन   ​रूपा गाउँपालिका-७ कालीढुङ्गास्थित पाचे खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मादी गाउँपालिका-८ पाखुरीकोट बस्ने १३ वर्षीय सन्दिप नेपालीको मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको किङ्खु स्वास्थ्य चौकी लमजुङ हुँदै पश्चिम क्षेत्रीय अस्पताल...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु काठमाडौं, १४ फागुन ​धनकुटा, धनकुटा नगरपालिका-६ गोठगाउँस्थित सडकमा प्र-१-०२-००२ ख ००४९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्द कुमारी राईको मंगलबार राति घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाईप्रहरीले नियन्त्रणमा लिएको...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    सुनसरी, १४ फागुन   ​१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ६८ वर्षीयतुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई...

  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १४ फागुन   ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पूर्व सिस्ने गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने २७ वर्षीय कमल बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं बबरमहलबाट ठगी सम्बन्धीमुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    काठमाडौं, १४ फागुन   ​काठमाडौं, टोखा नगरपालिका-९ दिपज्योतीस्थित सुमन तामाङले संचालन गरेको खाजा घरबाट अवैध लागूऔषध गाँजा १ किलो ७० ग्राम, पोल्याण्ड १ सय ४४ ग्राम र नगद १८ हजार २ सय रूपैयाँ सहित खाजा घर संचालक तामाङ समेत २ जनालाई...

  • अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

    अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौं, १४ फागुन  ​ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने...