Author: thantikhabar

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ फागुन ​ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोनी सोसाहिटीमा रहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि महराको स्क्रिन प्रिन्ट पसलमा आइतबार बिहान आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको…

टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

सिराहा, ११ फागुन ​धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश२-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीयअजबलाल साहको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ​प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाकासम्बन्धमा आवश्यक…

  • सुन जस्तो देखिने धातु सहित पक्राउ

    सुन जस्तो देखिने धातु सहित पक्राउ

    काठमाडौं, ११ फागुन ​चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिनेधातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ । ​प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२...

  • अवैध लागूऔषध सहित ६ जना पक्राउ

    अवैध लागूऔषध सहित ६ जना पक्राउ

    काठमाडौं, ११ फागुन ​काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले...

  • ट्राफिक प्रशासन तालिम संचालन

    ट्राफिक प्रशासन तालिम संचालन

    काठमाडौं, ११ फागुन ​ ​राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयरामशाहपथमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । ​सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्‌घाटन गर्दै तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ११ फागुन पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सुनसरी,...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ११ फागुन ​चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    झापा, ११ फागुन हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, ११ फागुन ​कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको सोही इँटा भट्टा भित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ...