मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

तनहुँ, ११ फागुन

ब्यास गरपालिका-१० डिगा भाइरल रोडस्थित खाडलमा सोही नगरपालिका-१० डिकुना बस्ने ३१ वर्षीय बिशाल पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन् ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)