मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ११ फागुन

चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नद किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरशनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)