Author: thantikhabar

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, १३ फागुन सुर्खेत, वीरेन्द्ननगर नगरपालिका-४ जिरो ड्याम बस्ने २९ वर्षीय दिपेश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको…

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १३ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारीमाल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् । ​पक्राउ मध्ये सरोजले माल्टा…

  • नेपाल मेडिकल कलेजको रजत जयन्ती

    नेपाल मेडिकल कलेजको रजत जयन्ती

    देश विकास हुँदैछ, युवाहरु निराश हुनुु पर्दैन : प्रधानमन्त्री काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका...

  • नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री

    नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री

    काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ । जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    बाँके, १२ फागुन ​बैजनाथ गाउँपालिका-५ स्थित सगरमाथा सिमेन्ट फ्याक्ट्री नजिकैको सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १२ फागुन रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलिगडस्थित गंगा ब्याण्डेज उद्योग प्रालिमा आइतबार दिउँसो आगलागी हुँदा करिब १३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-१ बस्ने ४५ वर्षीय संजय गुरूङको बुद्ध अटो पार्ट...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १२ फागुन संखुवासभा, खाँदबारी नगरपालिका-९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका-१२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, उर्लाबारी नगरपालिका-९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु सोही ठाउँस्थित घरको प्यासेजमा आइतबार...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    बारा, १२ फागुन सुवर्ण गाउँपालिका-६ मझरियाटोलस्थित उत्तरबारी पोखरीमा डुबेर सोही ठाउँ बस्ने ८५ वर्षीया शिवकली देवीको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार...