Author: thantikhabar

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ११ फागुन ​ झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलमा सवार…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, ११ फागुन कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दिपेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट स्याङ्जातर्फ आउँदै गरेको बा.३ ख ३९२४ नम्बरको हाइसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो…

  • केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

    केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

    ललितपुर, ११ फागुन । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल...

  • राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

    राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

    काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै...

  • प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

    काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले)...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    सर्लाही, ९ फागुन मलंगवा नगरपालिका-५ बस्ने ६० वर्षीय माहावीरसहनी सोही नगरपालिका-६ स्थित सडक छेउ खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻Central Police News Desk

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ९ फागुन   काठमाडौं महानगरपालिका-१४ स्युचाटारस्थित सडकमाधादिङ गंगाजमुना गाउँपालिका-५ घर भई ललितपुर धोबिघाटडेरा गरी बस्ने ६० वर्षीय सानु गुरूङ शुक्रबार मृत अवस्थामाफेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको...

  • भरूवा बन्दुक बरामद

    भरूवा बन्दुक बरामद

    रूकुम पूर्व, ९ फागुन   सिस्ने गाउँपालिका-४ दादिङस्थित गवद भीरको ओढारबाट भरूवा बन्दुक ४ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको   छ । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले ओढारमा लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको उक्त बन्दुक फेला पारी...