सुन जस्तो देखिने धातु सहित पक्राउ

सुन जस्तो देखिने धातु सहित पक्राउ

काठमाडौं, ११ फागुन

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिनेधातु सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको

प्रहरी प्रभाग नागढुङगा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ४४१५ नम्बरको बसमा सवार उनलाई उक्त धातु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)