हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन तयारी हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो ः प्रधानमन्त्री
काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति...


