Author: thantikhabar

एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला परेका छन्। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा ड्रोन क्यामेराको सहयोगमा खोजी तथा उद्धार गरिरहेको क्रममा उक्त स्थानमा एउटा शव देखेको थियो। ड्रोनबाट प्राप्त विवरणका आधारमा मंगलबार प्रहरीको खोज तथा उद्धार टोली उक्त स्थानतर्फ गएको थियो। प्रहरीका…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १७ भदौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–७ घर भएका ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने बागलुङको बडिगाड गाउँपालिका–३ घर भएका ३० वर्षीय सुजेन घर्ती मगर…

  • ट्रान्सफर्मर मर्मत गर्ने क्रममा  करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु

    ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु

    कैलाली, १७ भदौ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित आरपी सप्लायर्स एन्ड ट्रेडर्समा काम गर्ने धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँ निवासी ३२ वर्षीय धुर्व रानाको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान उक्त ट्रेडर्समा विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...