Author: thantikhabar

बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा

बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा

काठमाडौं । विपद्को समयमा मानिसको वास्तविक पहिचान उसको बोलीले होइन, उसले देखाउने मानवताले हुन्छ। भदौ १० गते चीनतर्फ हिमताल फुटेपछि आएको हिमनदीजन्य बाढीबाट प्रभावित नागरिकको उपचारमा ग्रीन सिटी अस्पतालले मानवीय सेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। बाढीका कारण परिवारका सदस्य गुमाउनुभएकी ९४ वर्षीया इन्द्रकुमारी ढकाल हाल ग्रीन सिटी अस्पतालको आईसीयूमा निरन्तर उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा…

‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य

‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य

काठमाडौँ। किताबी ज्ञानसँगै विद्यार्थीको भौतिक तथा मानसिक सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौँ उपत्यकाका प्रतिष्ठित विद्यालयहरूले सामाजिक उत्तरदायित्व बहन गर्न थालेका छन्। बालबालिकालाई सम्भावित जोखिम, अपहरण, साइबर अपराध तथा ‘गुड टच र ब्याड टच’ जस्ता संवेदनशील विषयमा सजग गराउने उद्देश्यले निर्माण हुन लागेको जनचेतनामूलक लघुचलचित्र ‘सचेत पाइला’ मा विभिन्न शिक्षण संस्थाहरूले उत्साहजनक सहकार्यको हात बढाएका छन्। मिडिया…

  • बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

    बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

    बर्दिया, बर्दियामा करेन्ट लागेर एक ट्रकका सहचालकको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–९ का ३० वर्षीय पुरन थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। गुलरिया नगरपालिका–१२ भैसाहीस्थित सडकमा लु.१ ख ५७४७ नम्बरको ट्रकमा अड्किएको केवलको तार हटाउने क्रममा उनलाई...

  • टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

    टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

    काठमाडौं, टोखा नगरपालिका–२ लबुमा डेरा गरी बस्दै आएका नुवाकोट ककनी गाउँपालिका–६ का ५७ वर्षीय भाईराजा गौतमको कोठाबाट करिब १२ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार गौतमको कोठाबाट नगदसँगै सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएका...

  • चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

    काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ। पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय...

  • विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको बाढीलगायत हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्वीर, भिडियो र व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल...

  • विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    काठमाडौँ। २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ योगदान गरेको हो। त्यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले समेत मानवीय भावनाका साथ...