Author: thantikhabar

कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान

कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान

कैलाली, ११ भदौ । कैलालीमा ३३ वर्षीय दीपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना…

विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल

विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल

काठमाडौँ, ११ भदौ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहत अभियान जारी छ। यही संवेदनशील अवस्थालाई लक्षित गर्दै ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई राहत सहयोगका नाममा हुने सम्भावित साइबर स्क्यामबाट सचेत रहन आग्रह गरेको छ। नेपाल प्रहरीले विपद्को समयमा नागरिकबाट प्राप्त हुने…

  • भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन

    काठमाडौँ, ११ भदौ ।ठाँटी खबर। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीले थप जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको...

  • बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

    बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

    सप्तरी, ११ भदौ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बोदेबरसाइन नगरपालिका–३, सारस्वर टोलका २६ वर्षीय रमेश कुमार साहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साह आफ्नै घरमा बिजुलीको तार जोड्ने...