त्रिशूली ३ए को सुरुङभित्र ३५-४० जना जिउँदै थुनिएको आशङ्का: “मलाई नक्सा देऊ, म बाटो देखाउँछु” — इन्जिनियर अम्बिकेश झा
काठमाडौँ — माथिल्लो त्रिशूली ३ए (Upper Trishuli 3A) जलविद्युत् आयोजनाको सुरुङभित्र करिब ३५ देखि ४० जना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिकहरू फसेको र उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको भन्दै आयोजनाका पूर्व साइट इन्चार्ज एवं जलस्रोत इन्जिनियर अम्बिकेश कुमार झाले...


