ओलीको भरोसा प्रदीप ज्ञवालीमाथि, एमालेका दुई प्रतिवेदन मिलाउने जिम्मेवारी
काठमाडौं। नेकपा (एमाले) भित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा तयार भएका फरक–फरक प्रतिवेदनलाई समेटेर साझा दस्तावेज तयार गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीले पाएका छन्। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बिहीबार भएको छलफलपछि दुई प्रतिवेदनबीच देखिएको मतभिन्नता समाधान गर्दै...


