बुढानीलकण्ठ पाठशालाका प्रधानाध्यापक गोपालबहादुर महत ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
काठमाडौं। शिक्षाक्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदान तथा गुणस्तरीय, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कदरस्वरूप बुढानीलकण्ठ पाठशालाका प्रधानाध्यापक गोपालबहादुर महत ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित भएका छन्। मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा ‘मिडिया ठाँटी सम्मान–२०८३’...


