Author: thantikhabar

मौरिससदेखि यूएईसम्म पठाइदिन्छु भन्दै २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

मौरिससदेखि यूएईसम्म पठाइदिन्छु भन्दै २४ लाख ३४ हजार ठगी, चार जना पक्राउ

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै मौरिसस, कम्बोडिया, रोमानिया र यूएई पठाइदिन्छु भन्दै चार जना पीडितबाट कुल २४ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनोहर मुडभरी, अनिल मल्ल, कमला पौडेल सुनार र तुलसीराम ढुंगेल रहेका छन्। उनीहरूले क्रमशः ३ लाख ५० हजार, ८ लाख ८४ हजार, ६ लाख…

बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

बुढानीलकण्ठमा कोठा फोडेर २ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१२, राधाकृष्ण मन्दिर नजिक डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुन तथा चाँदीका गरगहनासहित करिब २ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बुधबार दिउँसो भएको चोरीमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  

  • गढन्ता खोलामा ६२ वर्षीय पुरुष मृत अवस्थामा फेला

    गढन्ता खोलामा ६२ वर्षीय पुरुष मृत अवस्थामा फेला

    महोत्तरी,  बर्दिबास नगरपालिका–५ स्थित गढन्ता खोलामा सोही ठाउँका ६२ वर्षीय टंकबहादुर बस्नेत मृत अवस्थामा फेला परेका छन्। बुधबार मृत अवस्थामा फेला परेका बस्नेतको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  

  • जुवातास खेलिरहेको अवस्थामा ८९ हजार रुपैयाँसहित चार जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ८९ हजार रुपैयाँसहित चार जना पक्राउ

    दाङ, लमही नगरपालिका–३ नारायणपुरस्थित नारायणीश्वरी मन्दिरको प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८९ हजार २३ रुपैयाँसहित मंगलबार साँझ पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले...

  • युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

    युके पठाइदिन्छु भन्दै ७ लाख ठगी, २६ वर्षीय युवक पक्राउ

    काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २६ वर्षीय रिजवान शेषलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३१ बस्ने शेषलाई पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं–३१...

  • बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

    बिजुलीको तारबाट करेन्ट लाग्दा ६० वर्षीय पुरुषको मृत्यु

    बारा, आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ। बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको...

  • जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

    जबरजस्ती करणीको आरोपमा बर्दिया र बाँकेबाट दुई जना पक्राउ

    काठमाडौं,  बर्दियामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया–११ का ४५ वर्षीय कमलराज विकपक्राउ परेका छन्। यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा राप्तीसोनारी–१ का ३८ वर्षीय रूपलाल खुनालाई प्रहरीले पक्राउ गरेको छ। दुवै घटनामा पीडित पक्षको...

  • सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

    सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

    कैलाली, नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन्। प्रहरीका अनुसार चन्दले नेपाली सेनामा भर्ती गराइदिने भन्दै पीडितबाट...