Author: thantikhabar

आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार

आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। यसको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा…

क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ

क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका नाममा क्रोएसिया पठाइदिने प्रलोभन देखाएर रु. ८ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका ४४ वर्षीय नवराज भट्ट रहेका छन्। प्रहरीका अनुसार नवराजले आकर्षक तलबमा क्रोएसिया पठाइदिने आश्वासन दिई एक जना पीडितबाट रु. ८ लाख ५०…

  • वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

    काठमाडौं, काठमाडौं महानगरपालिका–६ महाकालस्थित सेचेन गुम्बा नजिक डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३९ वर्षीय रत्नबहादुर चालिसेको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो वासिङ मेसिन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका चालिसेलाई...

  • सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

    सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

    सोलुखुम्बु, सोलुखुम्बुमा आफ्नै हजुरबुबाको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले २३ वर्षीय नाति निर बहादुर विश्वकर्मालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्ण गोपाल विश्वकर्मामाथि सोमबार राति कुटपिट भएको थियो। गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी नुनथलामा...

  • NMB Bank Launches Pre-Owned EV Financing for Individuals and Businesses

    NMB Bank Launches Pre-Owned EV Financing for Individuals and Businesses

    Kathmandu, Nepal – NMB Bank Limited has launched Pre-Owned Electric Vehicle (EV) financing scheme for both individuals and business entities. Reaffirming its commitment to sustainable banking, this initiative makes green mobility more accessible by offering attractive credit solutions for pre-owned...