Author: thantikhabar

टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी

काठमाडौं, टोखा नगरपालिका–२ लबुमा डेरा गरी बस्दै आएका नुवाकोट ककनी गाउँपालिका–६ का ५७ वर्षीय भाईराजा गौतमको कोठाबाट करिब १२ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार गौतमको कोठाबाट नगदसँगै सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएका छन्। चोरीको घटना गएराति भएको हो। घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आशंका गरिएका हाल फरार…

चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व

काठमाडौँ । जय नेपाल पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिँदै नेपाल महिला संगठनको सभापतिको जिम्मेवारी चम्पा (चाहना) अधिकारीलाई दिएको छ। पार्टीका सभापति डा. धवलशम्शेर राणाले अधिकारीलाई महिला संगठनको सभापतिमा चयन गरेका हुन्। राजनीतिमा सक्रिय अधिकारीले यसअघि राप्रपा निकट महिला संगठनमा केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। नयाँ राजनीतिक यात्राका क्रममा जय नेपाल पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएसँगै अधिकारीले…

  • विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको बाढीलगायत हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्वीर, भिडियो र व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल...

  • विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा

    काठमाडौँ। २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै ५१ लाख रुपैयाँ योगदान गरेको हो। त्यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले समेत मानवीय भावनाका साथ...

  • एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

    एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै

    नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका क्रममा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला परेका छन्। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा ड्रोन क्यामेराको सहयोगमा खोजी तथा उद्धार गरिरहेको क्रममा उक्त स्थानमा एउटा शव देखेको थियो।...

  • नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित धारागल्लीमा डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ। घटनाबारे प्रहरीले आवश्यक...

  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, १७ भदौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–७ घर भएका ३३ वर्षीय यज्ञबहादुर...