बानेश्वरमा सुन चोरी गर्ने युवक पक्राउ, १३८ ग्रामभन्दा बढी गरगहना बरामद
- thantikhabar
- September 16, 2026
17
SHARES
काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले २३ वर्षीय दिपेश मग्रान्तीलाई पक्राउ गरेको छ।
रामेछाप नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका मग्रान्तीलाई प्रहरीले सोमबार साँझ बानेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सोमबार बिहान बानेश्वरस्थित एक घरबाट सुनका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुसमेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका मग्रान्तीको साथबाट करिब १३८ ग्राम ६१० मिलिग्राम तौल बराबरका सुनका विभिन्न गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।
बानेश्वरमा सुन चोरीपछि प्रहरीको अनुसन्धान तीव्र, चोरीका गरगहना बरामद!
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको स्वास्थ्य सेवा निरन्तर
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

प्रतिकृया दिनुहोस्