तिहारको उत्सव, फूलको महोत्सव” भन्ने नाराका साथ राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’
तिहारको उत्सव, फूलको महोत्सव” भन्ने नाराका साथ राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’भव्य रूपमा सुरु भएको छ। ५ दिनसम्म चल्ने यो फूल महोत्सवको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गरे। कार्यक्रममा विभिन्न सरकारी...


