अस्ट्रियाको आल्प्समा विनाशकारी हिमपहिरो: स्किइङ गर्दै गरेका पाँच जनाको मृत्यु, जोखिम झनै बढ्दै
भियन्ना। अस्ट्रियाको आल्प्स क्षेत्रमा भएको भीषण हिमपहिरोले स्किइङ पर्यटनलाई शोकमा डुबाएको छ। अफ–पिस्ट स्किइङ गरिरहेका पाँच जनाको दुई छुट्टाछुट्टै हिमपहिरोमा पुरिएर ज्यान गएको पुष्टि भएको छ। शनिबार साल्जबर्ग नजिकैको पोङ्गउ क्षेत्रमा सात जनाको समूह हिमपहिरोमा परेपछि ठूलो उद्धार अभियान चलाइएको...


