पर्यटन

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५०% सम्मछुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५०% सम्मछुट ।

जेष्ठ ०५, २०८२, आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलकोजिपलाइनको टिकटमा ५०% र होटलका सम्पूर्णसेवामा३५% छुट प्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र प्रेमदरवार प्रा. ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधाआदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधाप्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइलएप(IME…

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमाविशेष छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमाविशेष छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथाकर्मचारीहरुलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २०% छुटप्राप्त हुने भएको छ । आई. एम. ई. लाइफ र लुम्बिनी केवलकार प्रा. ली. बिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारिभएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितलेकम्पनीको मोबाइल एप(क्ष्ःभ् ीक्ष्ँभ् ःयदष्भि बउउ) मा रहेको…

  • सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

    सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

    काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई...

  • परम्परागत चित्रकला माथि विमर्श

    परम्परागत चित्रकला माथि विमर्श

    काठमाडौं - परम्परागत कला पौभा र थाङ्का चित्रकलाबारे विमर्श कार्यक्रम गरिएको छ । सोमबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठाको परम्परागत चित्रकला विभाग र तामाङ पत्रकार संघ काठमाडौं शाखाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा परम्परागत चित्रकलाको सिर्जना र व्यवसायको पक्षमा रहेर...

Page 6 of 6123456