ताजा समाचार

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय…

सत्तापक्षीय दलको बैठक जारी

सत्तापक्षीय दलको बैठक जारी

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ । यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का…

  • प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

    काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र...

  • पेट्रोल, डिजेल र मट्टितेलको घट्यो मूल्य

    पेट्रोल, डिजेल र मट्टितेलको घट्यो मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले वैशाख ३ गते देखि लागू हुने गरि मूल्य घटाएको हो । नयाँ भाउ अनुसार निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ घटाएको छ भने अन्य पेट्रोलियम...

  • आज सार्वजनिक विदा

    आज सार्वजनिक विदा

    काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिईएको हो । त्यसकारण यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द...

  • सुरक्षा चुस्त बनाउन सेना सडकमा

    सुरक्षा चुस्त बनाउन सेना सडकमा

    काठमाडौँ, चैत १५ गते । काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उहाँले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पार्नुभयो।...

  • ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

    ओलि सरकारको ऐतिहासिक काम घट्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ...