तनहुँ र सुनसरीमा दुई जना आफ्नै घरमा मृत अवस्थामा फेला
काठमाडौं ।देशका दुई फरक जिल्लामा बिहीबार दुई जना आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । Tanahun को शुक्लागण्डकी नगरपालिका–६ फेदीमा ६५ वर्षीय टंक बहादुर अधिकारी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । त्यसैगरी Sunsari को बर्जु गाउँपालिका–३ मुसहरी...


