ताजा समाचार

नागढुङ्गामा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

नागढुङ्गामा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

काठमाडौं, जेठ २३ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा सञ्चालन भइरहेको जुवाखालमा प्रहरीले छापा मारेर ११ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय ४१ वर्षीय हरि भुर्तेलको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले छापा मारेको थियो। छापामार कारबाहीका क्रममा हरि भुर्तेलसहित ११ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद १…

सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड

सेप्टेम्बरमा ‘नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ हुँदै, हरित तथा व्यवस्थित शहरीकरणमा जोड

काठमाडौं। नेपालमा सुरक्षित, व्यवस्थित र दिगो आवास विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी सेप्टेम्बरमा ‘९औँ नेपाल रियल स्टेट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, हाउजिङ तथा रियल स्टेट क्षेत्रसँग सम्बन्धित संस्थाहरू र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा एक्स्पो सञ्चालन हुन लागेको हो। ‘दिगोपनाका लागि हरियाली (Greenery for Sustainability)’…

  • दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित

    दक्षिण एशियाली ज्योतिष महासंघको महासचिवमा रविन पंगेनी सर्वसम्मत निर्वाचित

    काठमाडौं, जेठ १६ — युवा ज्योतिषी अनुसन्धानकर्ता, संगठन अभियन्ता तथा सामाजिक व्यक्तित्व रविन पंगेनी दक्षिण एशियाली ज्योतिष महासंघको सातौं केन्द्रीय महासभाबाट सर्वसम्मत रूपमा महासंघको केन्द्रीय महासचिव पदमा निर्वाचित भएका छन्। काठमाडौंस्थित होटल पेन्सन वासनामा सम्पन्न महासभाले अध्यक्षमा डा. सहदेव विष्ट,...

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै

    विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै

    काठमाडौं, १२ जेठ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको दुःखद निधन भएको छ । घटनापछि प्रहरीले सम्बन्धित क्षेत्रमा अनुसन्धान तीव्र बनाउनुका साथै सडक सुरक्षा सचेतना थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ सालघारी...

  • नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न

    नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न

    काठमाडौं, २० मई २०२६, नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । १८ मे २०२६ का दिन काठमाडौंमा मा आयोजित यो समिट नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिंग एण्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन), र...