जगन्नाथदेवल कारागारबाट फरार भएकी जन्मकैद सजाय पाएकी महिला पक्राउ!
- thantikhabar
- May 19, 2026
81
SHARES
काठमाडौंमा सनसनीपूर्ण घटनापछि फरार प्रतिवादी पुनः प्रहरी नियन्त्रणमा परेकी छन्।
अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँका चोरी जस्ता गम्भीर मुद्दामा जन्मकैद सजाय भुक्तान गरिरहेकी नुवाकोट किस्पाङ गाउँपालिका–१३ की २५ वर्षीया सपना तामाङ कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्।
गत शुक्रबार राति जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहबाट भागेकी उनलाई प्रहरीले काठमाडौंको असन चोकबाट पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, रानीपोखरी प्रहरी कार्यालय तथा नेपाल प्रहरी अनाश्रित गुल्मको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
फरार भएपछि उनलाई लुकाइछिपाइ सहयोग गर्ने आरोपमा भोजपुर घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर उर्फ सुवास श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ।
सपना तामाङलाई पुनः केन्द्रिय कारागार पठाइएको छ भने सहयोग गर्ने दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्