ताजा समाचार

खाजा पसलमै जुवाको अखडा ! नगदसहित ५ जना रंगेहात पक्राउ

खाजा पसलमै जुवाको अखडा ! नगदसहित ५ जना रंगेहात पक्राउ

ललितपुर — गोदावरी नगरपालिका–१२ ठेचोस्थित एक खाजा पसलमा खुलेआम जुवातास चलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ४० वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त चापागाउँको टोली पुगेको थियो। छापा मार्ने क्रममा सुरेशसहित ५ जना जुवाखालबाटै पक्राउ परेका हुन्। प्रहरीले घटनास्थलबाट नगद १ लाख…

समाजसेवी तथा बुद्धिजीवी सागर पाण्डेका पूजनीय पिताप्रति भावपूर्ण श्रद्धाञ्जली

समाजसेवी तथा बुद्धिजीवी सागर पाण्डेका पूजनीय पिताप्रति भावपूर्ण श्रद्धाञ्जली

“आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो…” जीवन अनिश्चित छ, तर व्यक्तित्व अमर बन्न सक्छ — यही सत्यलाई पुनः स्मरण गराएको छ वरिष्ठ पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे का पूजनीय पिता स्व. गणेश प्रसाद पाण्डे को…

  • बाजुरामा खोलाले बगाउँदा १४ वर्षीय किशोरको मृत्यु

    बाजुरामा खोलाले बगाउँदा १४ वर्षीय किशोरको मृत्यु

    बाजुरा, २९ वैशाख । बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक किशोरको मृत्यु भएको छ। हिमाली गाउँपालिका-१ मैतार्नास्थित कुवाडी खोला तर्ने क्रममा सोही ठाउँका १४ वर्षीय किशोरको ज्यान गएको हो। मृत्यु हुनेमा हिमाली गाउँपालिका-१ नेटा बस्ने चंखलाल थापाका छोरा नवराज थापा रहेका...

  • धनकुटामा महिलाको सुनको सिक्री लुट्ने डाँका समूह धरानबाट पक्राउ

    धनकुटामा महिलाको सुनको सिक्री लुट्ने डाँका समूह धरानबाट पक्राउ

    धनकुटा, २९ वैशाख । धनकुटा नगरपालिका-७ मदन चोकमा एक महिलालाई धम्क्याएर सुनको सिक्री लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको विशेष टोलीले उनीहरूलाई सुनसरीको धरानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने तीनै जना...

  • कञ्चनपुरमा आगलागी: दुईवटा गोठ जलेर नष्ट, ४ लाखको क्षति

    कञ्चनपुरमा आगलागी: दुईवटा गोठ जलेर नष्ट, ४ लाखको क्षति

    कञ्चनपुर, २९ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकामा भीषण आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। बेदकोट नगरपालिका-१० चथरी बस्ने गणेश सुनार र चक्र सुनारको गोठमा आइतबार दिउँसो अचानक आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट गणेश र चक्र सुनारको गोठभित्र रहेका...

  • काठमाडौँ र गुल्मीमा तीन जना मृत अवस्थामा फेला

    काठमाडौँ र गुल्मीमा तीन जना मृत अवस्थामा फेला

    काठमाडौँ, २९ वैशाख । काठमाडौँ र गुल्मीका छुट्टाछुट्टै स्थानमा तीन जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। फेला परेका मृतकहरूमध्ये दुई जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। १. टोखामा डेरा गरी बस्ने माझी...

  • करेन्ट लागेर र डुबेर दुई युवकको असामयिक निधन

    करेन्ट लागेर र डुबेर दुई युवकको असामयिक निधन

    काठमाडौँ, २९ वैशाख । देशका छुट्टाछुट्टै स्थानमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ। सुनसरीमा करेन्ट लागेर एक जना र सिन्धुपाल्चोकमा नदी किनारको खाल्डोमा डुबेर अर्का एक जनाको ज्यान गएको हो। १. फ्रिज खोल्ने क्रममा करेन्ट लागेर...