क्रेनले छोयो विद्युत तार, करेन्ट लागेर भारतीय चालकको मृत्यु
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खोईरिया मेजरडाँडास्थित सिखर पास्ता प्रालिको कम्पाउण्डभित्र ट्रकमा जडित क्रेनले विद्युत तार छोएपछि करेन्ट लागेर एक भारतीय चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ग.१ क ६५४० नम्बरको ट्रकमा जडित क्रेन प्रयोग गरी पुराना गाडीहरू लोड गर्ने...


