ताजा समाचार

बर्दिया र डोल्पामा जुवातास खेल्दै गरेका १२ जना पक्राउ

बर्दिया र डोल्पामा जुवातास खेल्दै गरेका १२ जना पक्राउ

काठमाडौं, जेठ — बर्दिया र डोल्पाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित एक घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरधनी ३८ वर्षीय बिनोद तिवारीसहित ६ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद २४ हजार १ सय ३५ रुपैयाँ र ३ बुक…

काभ्रे बस दुर्घटना र धनुषा सडक दुर्घटनामा ९ जनाको ज्यान गयो

काभ्रे बस दुर्घटना र धनुषा सडक दुर्घटनामा ९ जनाको ज्यान गयो

काठमाडौं, जेठ — देशका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा बसमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६…

  • काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काठमाडौं, जेठ — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको दुःखद बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिले दुर्घटनाको कारण, अवस्था...

  • विभिन्न देश पठाइदिने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

    विभिन्न देश पठाइदिने भन्दै लाखौं ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं, जेठ — वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर...

  • कपिलवस्तुमा नक्कली नोटसहित एक महिला पक्राउ

    कपिलवस्तुमा नक्कली नोटसहित एक महिला पक्राउ

    कपिलवस्तु, जेठ — कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट नेपाली ५ सय दरका १९ थान नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीया बबिता थापा रहेकी छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने...

  • सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

    सप्तरीमा घरमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

    सप्तरी, २७ जेठ — सप्तरीको कञ्चनरूप नगरपालिका–८ बेरियर चोक क्षेत्रमा बुधबार बिहान भएको आगलागीमा दुईवटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–११ जनपत टोल निवासी पिन्टु साहका दुई वटा घरमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल...